भाते
Romanized: bhaate, bhate
भातका भरमा अर्काको काम गरी जीवन बिताउने; भतुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
भातका भरमा अर्काको काम गरी जीवन बिताउने; भतुवा।
२.
कुनै काम, इलम नगरी बसेर मात्र खाने; भातमारा।