भातेधोती

Romanized: bhaatedhoti, bhaatedhotee, bhatedhotee, bhatedhotii

फेर्ने धोती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
फेर्ने धोती।
२.
भात खाउन्जेल मात्र फेरिने मर्दाना धोती।
३.
भातभान्छा गर्दा लगाइने जनानी धोती।

सम्बन्धित शब्दहरू