धोतीसरो

Romanized: dhoteesaro, dhotisharo, dhoteesharo, dhotiisharo

पानीसरोका जस्ता लामो र खस्रो पात हुने एक जातको काठ नहुने बिरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पानीसरोका जस्ता लामो र खस्रो पात हुने एक जातको काठ नहुने बिरुवा।

सम्बन्धित शब्दहरू