धोती

Romanized: dhotee, dhotii, dhoti

कमरदेखि मुनि बेरेर लगाइने, लमाइपट्टिका दुई किनारामा सानो पारीजस्तो भएको, एक छेउको फुर्को अगाडिदेखि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घटी]

१.
कमरदेखि मुनि बेरेर लगाइने, लमाइपट्टिका दुई किनारामा सानो पारीजस्तो भएको, एक छेउको फुर्को अगाडिदेखि टाङमुनिबाट छिराएर पछाडि लगेर सिउरिने नसिलाएको वस्त्र।
२.
लामो ठुलो कछाड।
३.
लँगोटी।
४.
लमाइका दुई किनारामा पारी भएको स्त्री जातिले पहिरिने सारी।

सम्बन्धित शब्दहरू