धोतीपाटा
Romanized: dhotipaataa, dhotipaata, dhotipataa, dhotipaat
पुरुष वा स्त्रीले फेर्ने घोती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुरुष वा स्त्रीले फेर्ने घोती।
२.
धोएको लुगा।