तेलपाटा

Romanized: telapaataa, telapaata, telapataa, telapaat

गोरुगाडाका चक्काको प्वालमा पर्ने मादल वा नाउभित्र पउर छिराउनुपूर्व मादलभित्रको फलामे हुँड नखिइयोस् र मादलको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गोरुगाडाका चक्काको प्वालमा पर्ने मादल वा नाउभित्र पउर छिराउनुपूर्व मादलभित्रको फलामे हुँड नखिइयोस् र मादलको प्वाल ठुलो भई चक्का नबिग्रियोस् भनी धुरमा मोबिल आदि लपेटिने सनपाट।

सम्बन्धित शब्दहरू