नेतीधोती

Romanized: neteedhoti, netidhotee, netidhotii, netiidhoti

कपडाको लामो धजोको केही भाग मुखबाट निल्दै पेटमा पुर्‍याई पेट सफा गर्ने हठयोगको एक क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कपडाको लामो धजोको केही भाग मुखबाट निल्दै पेटमा पुर्‍याई पेट सफा गर्ने हठयोगको एक क्रिया।

सम्बन्धित शब्दहरू