नेतीधौती
Romanized: neteedhauti, netidhautee, netidhautii, netiidhauti
कपडाको लामो धजोको केही भाग मुखबाट निल्दै पेटमा पुर्याई पेट सफा गर्ने हठयोगको एक क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कपडाको लामो धजोको केही भाग मुखबाट निल्दै पेटमा पुर्याई पेट सफा गर्ने हठयोगको एक क्रिया।