धौत
Romanized: dhaut, dhauta
धोएको; सफा; पखालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत धू+त]
1
धोएको; सफा; पखालिएको।