धौधौ
Romanized: dhaudhau
साह्रै गाह्रोसँग; मुस्किलले मात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
साह्रै गाह्रोसँग; मुस्किलले मात्र।
२.
(विशेषण)
साह्रोगाह्रो; पुगेसपुगेस।