धौ

Romanized: dhau

कुनै विषयको प्राप्ति वा कुनै कार्यसिद्धिका निम्ति पर्ने कठिनाइ; मुस्किल; धेरै हतार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धाव]

1
कुनै विषयको प्राप्ति वा कुनै कार्यसिद्धिका निम्ति पर्ने कठिनाइ; मुस्किल; धेरै हतार।

सम्बन्धित शब्दहरू