धौँ
Romanized: dhaun, dhaum
धौँ (dhaun) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
धौँ(१)
(विस्मयादिबोधक)
1.
खै हेरूँ त ! भन्ने भाव बुझाउन प्रयोग गरिने शब्द।
धौँ(२)
(नाम [नेवारी])
1.
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।