चौधौँ
Romanized: chaudhaum, chaudhaun, caudhaun, caudhaum
चौध सङ्ख्याको क्रममा आउने; चौध नम्बरमा गनिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चौध+औँ]
1
चौध सङ्ख्याको क्रममा आउने; चौध नम्बरमा गनिने।