चौधौं
Romanized: chaudhaum, chaudhaun, chaudhaung, caudhaun
चौध सङ्ख्याको क्रममा आउने; चौध नम्बरमा गनिने; तेह्रपछिका सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चौध+औं]
1
चौध सङ्ख्याको क्रममा आउने; चौध नम्बरमा गनिने; तेह्रपछिका सङ्ख्याको।