चौध
Romanized: chaudha, chaudh, caudh, caudha
दश अङ्क र चार अङ्कका योगसङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चतुर्दश]
१.
दश अङ्क र चार अङ्कका योगसङ्ख्याको।
२.
(नाम)
तेह्रपछिको सङ्ख्या, १४ को अङ्क।