चौधरी
Romanized: chaudhari, chaudharee, chaudharii, caudharee
चारै वर्ण वा आश्रममा रहने व्यक्तिहरूको देखभाल गर्ने व्यक्तिलाई दिइने पदविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुर्भुरिक]
१.
चारै वर्ण वा आश्रममा रहने व्यक्तिहरूको देखभाल गर्ने व्यक्तिलाई दिइने पदविशेष।
२.
तराईवासी वा तराई मूलका थारूहरूलाई सम्मान गरी बोलाउँदा प्रयोग गरिने शब्द।