चौधराई

Romanized: chaudharaai, chaudharai, chaudharaaee, chaudharaee

नेपाल तराईका जिल्ला, मौजामा आबादगुल्जार गराउने र सो मौजाको असुलतहसिल गरी सरकारमा बुझाउने चौधरीले गर्नुपर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चौधरी+आई]

१.
नेपाल तराईका जिल्ला, मौजामा आबादगुल्जार गराउने र सो मौजाको असुलतहसिल गरी सरकारमा बुझाउने चौधरीले गर्नुपर्ने काम-कर्तव्य।
२.
सो काम गरेबापत खान पाउने दस्तुर ।

सम्बन्धित शब्दहरू