आठौँ

Romanized: aathaum, aathaun, athaun, athaum

गणना गर्दा आठको क्रमको पर्ने, आठ पटकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [आठ+औँ]

1
गणना गर्दा आठको क्रमको पर्ने, आठ पटकको।

सम्बन्धित शब्दहरू