आघौँ
Romanized: aaghaum, aaghaun, aghaun, aghaum
आउँदो वर्ष; आगामी वर्ष; आघुँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत अग्र]
1
आउँदो वर्ष; आगामी वर्ष; आघुँ।