आठुँ

Romanized: aathum, aathun, athun, athum

प्राचीन डोटी प्रदेशमा प्रचलित गौरा पर्वको अष्टमीका दिन नाच्दै गाइने परम्परागत लोकगीत वा लोककाव्य; अष्टमी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राचीन डोटी प्रदेशमा प्रचलित गौरा पर्वको अष्टमीका दिन नाच्दै गाइने परम्परागत लोकगीत वा लोककाव्य; अष्टमी गीत; अठ्वाली गीत।

सम्बन्धित शब्दहरू