उन्युँ
Romanized: unyun, unyum
बिछ्याइने काममा प्रयोग हुने एक जातको उद्भिज; पर्णाङ्ग; फूल नफुल्ने जातको एक वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिछ्याइने काममा प्रयोग हुने एक जातको उद्भिज; पर्णाङ्ग; फूल नफुल्ने जातको एक वनस्पति।