ज्युँत्युँ
Romanized: jyumtyun, jyuntyum, jyuntyun, jyumtyum
जुन तरिकाले हुन्छ त्यसरी नै; जुनसुकै किसिमले; जसरीतसरी; जेनतेन; जिनतिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जुन तरिकाले हुन्छ त्यसरी नै; जुनसुकै किसिमले; जसरीतसरी; जेनतेन; जिनतिन।
२.
बल्ल बल्ल; मुस्किलसँग।
३.
ज्युँका त्युँ।