ज्युँती

Romanized: jyunti, jyumtee, jyuntee, jyuntii

बेहुलाको ग्रहशान्ति गर्दादेखि बेहुली नभित्र्याउँदासम्म बेहुली भित्र्याइने कोठामा बालिने अखण्ड बत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बेहुलाको ग्रहशान्ति गर्दादेखि बेहुली नभित्र्याउँदासम्म बेहुली भित्र्याइने कोठामा बालिने अखण्ड बत्ती।
२.
रत्यौली।

सम्बन्धित शब्दहरू