गाल्युँ

Romanized: gaalyum, gaalyun, galyun, galyum

मसिनो कोराको कपडामा मही हाली झुन्ड्याएर पानी निख्रेपछि बाँकी रहेको बाक्लो थिग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मसिनो कोराको कपडामा मही हाली झुन्ड्याएर पानी निख्रेपछि बाँकी रहेको बाक्लो थिग्रो।

सम्बन्धित शब्दहरू