गाल्नु
Romanized: gaalnu, galnu
सुन, चाँदीजस्तो ठोस वस्तुलाई पगाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [गल्+नु]
१.
सुन, चाँदीजस्तो ठोस वस्तुलाई पगाल्नु।
२.
निर्धा पार्नु; थकाउनु।
३.
विवश तुल्याउनु; हैरान पार्नु।