पगाल्नु
Romanized: pagaalnu, pagalnu
डल्लो वा घनत्वयुक्त वस्तुलाई आगोको सहायताबाट तरल रूपको बनाउनु; पानीजस्तो पार्नु; गाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत प्रगालन]
१.
डल्लो वा घनत्वयुक्त वस्तुलाई आगोको सहायताबाट तरल रूपको बनाउनु; पानीजस्तो पार्नु; गाल्नु।
२.
अर्काको मनमा दया उत्पन्न गराउनु।
३.
मनलाई आफूतिर खिच्ने पार्नु; पगार्नु।