खौ
Romanized: khau
मादल आदि बाजाका छालाको मध्य भागमा लगाइने कालो चक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मादल आदि बाजाका छालाको मध्य भागमा लगाइने कालो चक्का।
२.
एक प्रकारको मसला।