खौलो
Romanized: khaulo
खाडल परेको ठाउँ; खाल्टो; भड्खारो। खौलोमा परेपछि डिंगो पनि चेत्छ (उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ खाल्टो]
1
खाडल परेको ठाउँ; खाल्टो; भड्खारो। खौलोमा परेपछि डिंगो पनि चेत्छ (उखान)।