खौलिनु

Romanized: khaulinu

भकभक पानी उम्लनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खोलो+इ+नु]

१.
भकभक पानी उम्लनु।
२.
खौलामा पर्नु; भड्खारामा पर्नु; जाकिनु; गिर्नु।

सम्बन्धित शब्दहरू