खौलाखौली
Romanized: khaulaakhauli, khaulaakhaulee, khaulakhaulee, khaulakhaulii
सानाठुला धेरै खौला; भड्खाराको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खौलो+खौली]
1
सानाठुला धेरै खौला; भड्खाराको समूह।