लाखौं
Romanized: laakhaum, laakhaun, lakhaun, laakhaung
अनेक लाख; लाखन् । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अनेक लाख; लाखन् ।
२.
अनगन्ती; असङ्ख्य; धेरै; प्रशस्त।