अनेकौं

Romanized: anekaun, anekaung, anekaum

वि. [अनेक औं] एकभन्दा बढी; अनेक; धेरै; कैयन; प्रशस्त; अनेकन् । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [अनेक औं] एकभन्दा बढी; अनेक; धेरै; कैयन; प्रशस्त; अनेकन् ।

सम्बन्धित शब्दहरू