अनेकान्त

Romanized: anekaanta, anekaant, anekant, anekanta

अस्थिर; अनियत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अस्थिर; अनियत।
२.
एकान्त नभएको; एकान्तहीन।

सम्बन्धित शब्दहरू