अनेकाक्षर

Romanized: anekaakshara, anekaakshar, anekakshara, anekaaksara

एकभन्दा बढी वा अनेक अक्षर; एकाधिक अक्षरको योग वा त्यस्तो समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एकभन्दा बढी वा अनेक अक्षर; एकाधिक अक्षरको योग वा त्यस्तो समूह।
२.
(विशेषण) एकभन्दा बढी वा अनेक अक्षर भएको।

सम्बन्धित शब्दहरू