अदृष्टाक्षर

Romanized: adrishtaakshara, adrishtaakshar, adrishtakshara, adrishtaaksara

प्याजको झोल वा कागतीको रसको मसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्याजको झोल वा कागतीको रसको मसी।
२.
लेखिएपछि कागजमा भित्री छाप मात्र रहने, बाहिर खाली देखिने खालको गुप्त लेखाइ।

सम्बन्धित शब्दहरू