अनक्षर
Romanized: anakshara, anakshar, anaksar, anaksara
लेखपढ गर्न नजान्ने; निरक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लेखपढ गर्न नजान्ने; निरक्षर।
२.
स्वरवर्णको धर्म नभएको; स्वरवर्णसँग नमिल्दो।
३.
अक्षरनिर्माण गर्न नसक्ने।