अन्ताक्षरी

Romanized: antaakshari, antakshari, antaaksari, antaaksharee

अरूले भनेका गीत वा कविताको अन्तिम अक्षरबाट सुरु गरी अर्को गीत वा कविता भनिने क्रिया, खेल वा प्रतियोगिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अरूले भनेका गीत वा कविताको अन्तिम अक्षरबाट सुरु गरी अर्को गीत वा कविता भनिने क्रिया, खेल वा प्रतियोगिता।

सम्बन्धित शब्दहरू