मुक्ताक्षरी

Romanized: muktaakshari, muktakshari, muktaaksari, muktaaksharee

शब्दको अन्त्यमा उच्चारण गरिने अक्षरबाट आरम्भ गरिने प्रतियोगितात्मक एक खेल; अन्ताक्षरी (खेल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शब्दको अन्त्यमा उच्चारण गरिने अक्षरबाट आरम्भ गरिने प्रतियोगितात्मक एक खेल; अन्ताक्षरी (खेल)।

सम्बन्धित शब्दहरू