जुजुधौ

Romanized: jujudhau

बेसरी तताएका दुधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको दही; भादगाउँले दही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
बेसरी तताएका दुधमा केसर, चिनी आदि मिसाई राम्रोसित जमाएर तयार पारिएको दही; भादगाउँले दही।

सम्बन्धित शब्दहरू