अधौ
Romanized: adhau
कपडा आदिको थानको आधा भाग; आधा थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आधा प्रा अद्ध८ संस्कृत अर्द्ध+औ]
१.
कपडा आदिको थानको आधा भाग; आधा थान।
२.
जुत्ताको खुराभन्दा अगाडिको तलुवाको पात; जुत्ताका तलुवाको आधा पात।