अधः
Romanized: adha, adh, adhah
निर्दिष्ट रेखा वा ठाउँदेखि तल; मन्तिर; उँधो; तल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
निर्दिष्ट रेखा वा ठाउँदेखि तल; मन्तिर; उँधो; तल।
२.
(नाम)
तल्लो क्षेत्र वा स्थान (पाताल आदि लोक)।