अतः
Romanized: ata, at, atah
यस कारणले; यसैले, यसनिम्ति; यसउसले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
यस कारणले; यसैले, यसनिम्ति; यसउसले।