तः
Romanized: ta, tah
शब्दका पछिल्तिर जोडिएर त्यस क्रममा, त्यसबाट, त्यसअनुसार आदि अर्थ जाहेर गर्ने एक प्रत्यय (मूलतः, वस्तुतः,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रत्य. [संस्कृत]
1
शब्दका पछिल्तिर जोडिएर त्यस क्रममा, त्यसबाट, त्यसअनुसार आदि अर्थ जाहेर गर्ने एक प्रत्यय (मूलतः, वस्तुतः, अन्ततः इ.)।