रतन्धोती
Romanized: ratandhotee, ratandhotii, ratandhoti
बारका रूपमा उपयोग गरिने, पात र डाँक्लो दुवैबाट दुध आउने एक जातको झार; सजिमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बारका रूपमा उपयोग गरिने, पात र डाँक्लो दुवैबाट दुध आउने एक जातको झार; सजिमल।