रतन्धो
Romanized: ratandho
राती आँखा अन्धो हुने रोग; रतौंधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत रात्र्यन्ध]
१.
राती आँखा अन्धो हुने रोग; रतौंधी।
२.
(विशेषण)
रातीको अन्धो (व्यक्ति)।