पारतन्त्र्य
Romanized: paaratantrya, paaratantry, paratantry, paratantrya
परतन्त्रता; स्वाधीनताको अभाव; पराधीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परतन्त्रता; स्वाधीनताको अभाव; पराधीनता।