स्वरतन्त्री

Romanized: swaratantri, shvaratantri, svaratantree, sbaratantri

कण्ठपेटारीभित्र रहेको स्वर वा आवाज निकाल्न सघाउ पुऱ्याउने सूत्रका आकारको अङ्ग; स्वरनली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कण्ठपेटारीभित्र रहेको स्वर वा आवाज निकाल्न सघाउ पुऱ्याउने सूत्रका आकारको अङ्ग; स्वरनली।

सम्बन्धित शब्दहरू