परतन्त्र
Romanized: paratantr, paratantra
अर्काका अधीनमा रहेको; स्वतन्त्र हुन नपाएको; पराधीन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अर्काका अधीनमा रहेको; स्वतन्त्र हुन नपाएको; पराधीन ।