परत्र

Romanized: paratr, paratra

अर्का ठाउँमा; अन्य स्थानमा; अन्यत्र । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
अर्का ठाउँमा; अन्य स्थानमा; अन्यत्र ।
२.
परलोकमा; दोस्रो कल्पित लोकमा।
३.
पछि; भविष्यमा।
४.
(नाम) परलोक; पुनर्जन्म।

सम्बन्धित शब्दहरू