परतः

Romanized: parata, parat, paratah

अर्कासितबाट; अर्काबाट; अरूबाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
अर्कासितबाट; अर्काबाट; अरूबाट।
२.
शत्रुबाट।
३.
भविष्यमा; पछि।

सम्बन्धित शब्दहरू